Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आज सानिमा बैंक र महालक्ष्मी विकास बैंकका यी शाखा कार्यालयहरु खुला रहने

Global IME Bank Limited
आज सानिमा बैंक र महालक्ष्मी विकास बैंकका यी शाखा कार्यालयहरु खुला रहने
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंक र महालक्ष्मी विकास बैंक बैंकका शाखा कार्यालयहरु आज सार्वजनिक बिदाको दिन पनि खुला रहने भएका छन् । यी दुवै बैंकले छुट्टा छुट्टै सूचना जारी गर्दै ग्याल्पो लोसारको दिन बैंकका शाखा कार्यालयहरु खुला रहने बारे जानकारी दिएका हुन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सानिमा बैंकको दमक,इनरुवा,विर्तामोड,गाईघाट,विरगञ्ज,जनकपुर,लहान,हरिवन,धादिङवेशी,पाचँखाल,नौबिसे,भैरहवा,तुलसीपुर,नेपालगंज,विरेन्द्रनगर,महेन्द्रनगर,टिकापुर,धनगढी शाखा कार्यालयहरुबाट आज नगद तथा चेक कारोबार,आरटीजीएस क्लियरिङ र आईपीएस सेवा प्रदान गरिने बैंकले जनाएको छ । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो १.३० बजेसम्म खुल रहनेछन् ।     

यस्तै  विराटनगर,इटहरी,नक्साल,कुमारीपाटी,सूर्यविनायक,कलंकी,नयाँ बानेश्वर,न्यूरोड,चुच्चेपाटी,अमरसिंह,दमौली शाखा कार्यालयहरुबाट पनि नगद तथा चेक कारोबार,आरटीजीएस क्लियरिङ र आईपीएस सेवा प्रदान गरिने बैंकले जनाएको छ ।  

त्यस्तै महालक्ष्मी विकास बैंकका  इटहरी,श्रीपुर,सातदोबाटो,दरबारमार्ग,कमाने,विजयपुर,भैरहवा,नेपालगंज र महेन्द्रनगर शाखा कार्यालयहरु खुला रहने छन् । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.