बुधबार, असार १८,२०८२ 10:03:55
  • बुधबार, असार १८,२०८२ 10:03:55
Global IME Bank Limited

विन नेपाल लघुवित्तको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
विन नेपाल लघुवित्तको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत माघ २४ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको ९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  

संस्थाले सेयरधनीहरुलाई गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धि कुने प्रस्ताव पेश गरिने छैन । सभामा एक वा एकभन्दा बढी लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.