काठमाण्डौ । निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.१९ प्रतिशत अर्थात ४.३७ डलरले घटेको हो ।
अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १७८ डलरमा कारोबार भईरहेको छ ।
अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य भने वृद्धि भएको छ । चाँदीको मूल्य ०.२५ प्रतिशत अर्थात ०.०६ डलरले बढ्दै प्रतिऔंस २४.४६ डलर पुगेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                