शनिबार, असार २१,२०८२ 11:00:42
  • शनिबार, असार २१,२०८२ 11:00:42
Global IME Bank Limited

कृषि विकास बैंकले घटायो ब्याजदर,कुनमा कति ?

Hyundai Nepal
कृषि विकास बैंकले घटायो ब्याजदर,कुनमा कति ?
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले निक्षेपको ब्याजदरमा कटौती गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुनेगरी ब्याजदरमा कटौती गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । फागुन  महिनाका लागि यो संस्थागततर्फ बैंकको अधिकतम ब्याजदर ४.९४३० प्रतिशत रहेको थियो ।  

त्यस्तै बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनाका लागि भने ७.४४३० प्रतिशत रहेको थियो ।  

व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर  लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ । त्यस्तै ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर तोकिएको छ ।  

संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत निर्धारण गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.