मंगलवार, असार १७,२०८२ 01:50:49
  • मंगलवार, असार १७,२०८२ 01:50:49
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि आज समाप्त

Hyundai Nepal
हाथवे इन्भेष्टमेन्टको लक इन अवधि आज समाप्त
Nabil Bank Limited

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज समाप्त हुने भएको छ ।  

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाइएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।  

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँबराबरको १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता अंकित मूल्य  ५० रुपैयाँ दरको २९ लाख २५ हजार कित्ता साधारण सेयरमध्ये सर्वसाधारणलाई छुट्टाईएको सेयरमध्येको ५ प्रतिशत हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयरमध्ये लक इनमा राखिएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.