शनिबार, जेष्ठ २,२०८३ 05:15:49
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:15:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का

Laxmi Sunrise Bank Limited
किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का
Shivam Cement

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा(सीईओ) मा सजल खड्का चयन भएका छन् ।  

कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले माघ ४ गतेदेखि लागू हुने गरी उनलाई निमित्त सीईओमा  नियुक्त गरेको हो । 

Bizshala
New Office
CG Motors

यसैगरी,सोही बैठकले माघ ४ गतेदेखि नै लागू हुने गरी सीईओ  पर्वत कुमार कार्कीले पदबाट दिएको राजीनामा स्वीकृति गरेको छ ।

साथै कम्पनीले यसअघि नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओमा नियुक्त गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख  छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.