Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

आइएमई पे एपमा रु. १ को खेल : उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु

Hyundai Nepal
आइएमई पे एपमा रु. १ को खेल : उपहार स्वरुप  १० वटा अल्टिमाको प्रडक्टहरु
Nabil Bank Limited

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यहि माघ महिनादेखि आफ्नो एपमा अहिले नखेले कहिले नामक रु. १ को खेल सार्वजनिक गरेको छ । 

यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको कम्पनीले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ ।

 

Shivam Cement
Sagarmatha Cement

कम्पनीका एप प्रयोगकर्ताहरूले रु.१ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । 

यसका अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रोडक्ट अल्टिमा बुम १६१ क्यू मा पनि आइएमई पेमार्फत् खरिदमा छूट दिने छ

साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यू खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छूट अर्थात् १५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.