सोमबार, भाद्र १,२०८३ 09:05:59
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 09:05:59
Bizshala
Global IME Bank Limited

आज अमेरिकी डलरको भाउ बढ्यो,यस्तो छ विदेशी मुद्राको विनिमयदर

Prabhu Bank Limited
आज अमेरिकी डलरको भाउ बढ्यो,यस्तो छ विदेशी मुद्राको विनिमयदर
New Office

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज९चैत ४ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । 

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम थियो ।  

CG Motors

त्यस्तै आज एक यूरोको खरिददर १४४.०६ रुपैयाँ र बिक्रीदर १४४.७१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.७१ रुपैयाँ र बिक्रीदर १६९.४७ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ रहेको छ ।  

एक जापानी येनको खरिददर ८.९० रुपैयाँ र बिक्रीदर ८.९४ रुपैयाँ,एक कतारी रियालको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.१२ रुपैयाँ र बिक्रीदर २८.२५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३०.४९ रुपैयाँ र बिक्रीदर ४३२.४४ रुपैयाँ कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.