मंगलवार, असार १७,२०८२ 01:40:39
  • मंगलवार, असार १७,२०८२ 01:40:39
Global IME Bank Limited

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी, लिए पद तथा गोपनियताको सपथ

Hyundai Nepal
नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी, लिए पद तथा गोपनियताको सपथ
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् । 

गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार उनी कम्पनीको अध्यक्ष चयन भएका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited

मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । 

मन्त्रालयको सचिव नै टेलिकमको अध्यक्ष हुने प्रावधान छ । उनले पुस २६ गते टेलिकमको अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.