Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मनकामना केवलकार एकदिन बन्द हुने

Global IME Bank Limited
मनकामना केवलकार एकदिन बन्द हुने
Nabil Bank Limited

काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकार एकदिन बन्द हुने भएको छ ।  

यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने बताइएको छ  ।  

केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबारदेखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।    


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.