Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल राष्ट्र बैंकको सवारी चालक पदको लिखित परीक्षाको मिति तय

Global IME Bank Limited
नेपाल राष्ट्र बैंकको सवारी चालक पदको लिखित परीक्षाको मिति तय
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सवारी चालक(करार)पदको लिखित परीक्षाको मिति तय गरिएको छ । केन्द्रीय बैंकको मावन संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सवारी चालक पदका लागि लिखित परीक्षाको मिति तय गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लिखित परीक्षा आगामी चैत २३ गते दिउँसो २.३० बजे हुनेछ । उक्त परीक्षा महाराजगञ्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालयमा हुनेछ । राष्ट्र बैंकले रिक्त रहेको सवारी चालक पदका लागि गत माघ २३ गते दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्त आह्वानमा रितपूर्व आवेदन पेश गरी आवेदन स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको मिति तय गरिएको हो । लिखित परीक्षाको नतिजा बैंकको वेबसाइटमा प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.