शनिबार, श्रावण ३,२०८२ 05:01:59
  • शनिबार, श्रावण ३,२०८२ 05:01:59
Global IME Bank Limited

बेनेली बाइक ०% ब्याजमा पाइने, १ लाख सम्मको छुटको पनि व्यवस्था

Hyundai Nepal
बेनेली बाइक ०% ब्याजमा पाइने, १ लाख सम्मको छुटको पनि व्यवस्था
Shivam Cement

काठमाण्डौ । विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा पाइने भएको छ । केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नयाँ वर्ष योजना अन्तर्गत बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा उपलब्ध  गराउन लागेको हो ।  

यसका साथै कम्पनीले बेनेली बाइक खरिदमा १ लाख रुपैयाँसम्मको छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले उत्कृष्ट डिजÞाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु सन् २०१५ देखि नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

Muktinath Bikas Bank Limited

तेस्रो मुलुकबाट आयात भयता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पर्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ । कम्पनीले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ । योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० % ब्यजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ । 

साथै अरु मोडलहरुका बाईकहरु मा विशेष छुटको बेवास्था पनि  मिलाएको छ । कम्पनीले मोडल हेरि रु. १५ हजार देखी रु. १ लाखसम्मको  छुट समेत प्रदान गरिने जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.