Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सीजी ब्रान्डले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

Global IME Bank Limited
सीजी ब्रान्डले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड
Nabil Bank Limited

काठमाण्डौ । इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि अन्तरक्रियात्मक डिजिटल बोर्ड अथवा स्मार्ट बोर्ड शुरु गरेको छ । अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।  

अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहँुचयोग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागिउ पयूक्त वस्तु प्रमाणित हुन सक्ने कम्पनीले जनाएको छ ।  इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिन्छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो स्मार्ट बोर्ड विशेष गरी कक्षाकोठा, बोर्ड रुम, मिटिड्ड हल र घरमा पनि उपयोगी छ । जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्छन् ।

यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.