बिहीबार, आश्विन २३,२०८२ 01:37:51
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 01:37:51
IME remit
Global IME Bank Limited

अर्थमन्त्रीले भने: 'आज सम्झाएर पठाइएको छ, काम सुचारु नभए सेबोनका कर्मचारीमाथि कारबाही हुन्छ'

Hyundai Nepal
अर्थमन्त्रीले भने: 'आज सम्झाएर पठाइएको छ, काम सुचारु नभए सेबोनका कर्मचारीमाथि कारबाही हुन्छ'
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री डा. रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले काम सुचारु नगरे कानून अनुसार कडा कारबाही हुने चेतावनी दिएका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बिजशालासँग कुरा गर्दै अर्थमन्त्री खनालले मन्त्रालयले आज(सोमबार) सेबोनका उच्चपदस्थ कर्मचारीहरुलाई सम्झाई बुझाई गरेर पठाएको उल्लेख गर्दै भने- 'आज कुरा बुझाएर पठाएका छौं । भोलिदेखि पनि कामकाज नखोले प्रचलित कानूनबमोजिम कडा कारबाही हुन्छ ।' 

उनले जनताको काम यो वा त्यो बाहानामा रोक्ने र आफ्ना स्वार्थ लादेर जिम्मेवार निकायको कर्तव्य भूल्नेहरुप्रति सरकार कडा रुपमा प्रस्तुत हुने समेत प्रष्ट पारे ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.