Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

आरम्भ चौतारी लघुवित्तको साधारण सभा कहिले बस्दैछ ? के–के छन् अजेण्डामा ?

Hyundai Nepal
आरम्भ चौतारी लघुवित्तको साधारण सभा कहिले बस्दैछ ? के–के छन् अजेण्डामा ?
Nabil Bank Limited

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय र्संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा चैत ३० गते आयोजना हुने भएको छ । संस्थाको चैत ७ बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।  

सभामा भविष्यमा कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने÷हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव  पारित हुनेछ ।  

Shivam Cement
Sagarmatha Cement

यस्तै गत आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको नगद प्रवाह विवरण,वासलात लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ । सभामा चालु आवका लागि लेखापरीक्षककको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.