बुधबार, असार १०,२०८३ 01:33:27
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:33:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

Laxmi Sunrise Bank Limited
नेप्सेको आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार दिनभर उत्तारचढाव रहेको बजार अन्त्यमा  आएर करिब २५ अंकले घटेर बन्द भयो । 

प्राविधिक रुपमा  एक घण्टाको समय अवधिमा आजको बजारलाई हेर्दा मूल्य रेखा मध्य ब्यान्डबाट तल खसेको छ ।

New Office
CG Motors
Garima Development Bank

 अन्तिम समयमा बजार घट्दा यो दिन कारोबार तथा भोलुम भने बढेको छ ।बोलिङगर ब्यान्डमार्फत् नियाल्दा यदि बजार घटेमा तल्लो ब्यान्ड २ हजार १०० विन्दुसम्म आउन सक्ने देखिन्छ । 

म्याक्डीमार्फत् नियाल्दा बजारले यसअघिनै वियरिस क्रसओभर बनाएको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् । आरएसआई न्युट्रल जोन ४८ को तहमा पुगेको छ । 

समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाब छ । पिभट् प्वइन्टमार्फत् नियाल्दा यदि बजार घटेमा बजारले अबको सपोर्ट २ हजार १२०, २ हजार १०० र २ हजार ६० मा लिन सक्छ । 

यदि बढेमा भने २ हजार १५५,२ हजार १६ र २ हजार २७७ विन्दुमा लिन सक्छ ।  

(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.