मंगलवार, असार १७,२०८२ 01:38:23
  • मंगलवार, असार १७,२०८२ 01:38:23
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ग्लोबल मनीविकर्को प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाण्डौको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थिहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा एक दिने प्रशिक्षण दिइएकोे बैंकले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकका हेडफ रिकभरी एण्ड एसेट्स म्यानेजमेन्टका दीपक पण्डित, हेड अफ रिकभरीका रजित पौडेल, अधिकृतद्धय समिर मान सँगत र टेक विष्टले कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न विषयमा छलफल गराएका थिए ।

विद्यार्थिहरुलाई बचत, बजेटिङ, कर्जा, डिजटिल बैंकिङ, साइबर ठगी र वित्तीय फ्रडविरुद्ध प्रशिक्षण दिइएको थियो ।

उक्त अवसरमा पण्डितले लक्ष्मी सनराइज बैंक देशभर वित्तीय साक्षरता बढाउने प्रतिबद्धतामा अडिग रहेको बताए ।  

उनले लक्ष्मी सनराइज बैंकले सुलभ वित्तीय सेवाप्रदानगर्नुका साथैआर्थिक समावेशीकण र सशक्तिकरणमा जोड दिएको स्पष्ट पारे ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.