Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कृषि विकास बैंकको प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Global IME Bank Limited
कृषि विकास बैंकको प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको प्रदेश कार्यालय वीरगञ्जले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत ८ गते विहिबार वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको उच्च व्यवस्थापनबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक राम प्रसाद गजुरेलले गरेका थिए । कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा.विनय श्रेष्ठ, कृषि विकास बैंक. शाखा कार्यालय बीरगञ्जका शाखाप्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखाप्रमुख प्रबिन श्रेष्ठलगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

 कार्यक्रममा उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु सहभागी भएका थिए ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.