काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले नगद लाभांश वितरण गरेको छ।
कम्पनीले गत पुस २५ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५.२६३ प्रतिशत नगद लाभांश पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
उक्त मितिपश्चात अद्यावधिक गराएका सेयरधनीहरुको हकमा भने क्रमशः नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (3)(1).png) 
                                         
                                         
                                         
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                