बिहीबार, असार ११,२०८३ 03:56:07
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:56:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरुको सम्पन्न गरेको छ ।  

संस्थाले चैत ५ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकमा विविध कार्यक्रम आयोजना गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

संस्थाले वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु सञ्चालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्‍यालीसमेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदायएवम् स्कुल कलेजमा अध्ययनरत छात्र–छात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.