काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा ४ जना निर्वाचित भएका छन् । कम्पनीको चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।
निर्वाचित हुने नव सञ्चालकहरुमा गौरव अग्रवाल,रमेश कुमार लुईटेल(बुद्ध एअरका तर्फबाट),श्रृजना श्रेष्ठ र सौरभ ज.व राणा रहेका छन् ।
चारै जना सञ्चालक आगामी ४ वर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                