शनिबार, आश्विन १०,२०८३ 08:42:44
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 08:42:44
Bizshala
Global IME Bank Limited

एसईई परीक्षा आजदेखि सुरु,५ लाख बढी विद्यार्थी सहभागी हुँदै

Bizshala
एसईई परीक्षा आजदेखि  सुरु,५ लाख बढी विद्यार्थी  सहभागी हुँदै
New Office

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुने भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्षको एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुदैछन् । जसमा २ लाख ५० हजार ७७२ छात्रा र २ लाख ५३ हजार ६२७ छात्र रहेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चैत २७ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा २ हजार ६४ परीक्षा केन्द्रबाट १० हजार ८०६ विद्यालयका विद्यार्थीले परीक्षा दिँदै छन् । जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट समेत १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मर्यादित र अनुशासित हिसाबले परीक्षा सञ्चालन गर्ने वातावरण मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.