मंगलवार, असार १७,२०८२ 02:17:41
  • मंगलवार, असार १७,२०८२ 02:17:41
Global IME Bank Limited

तेह्रथुम पावरले हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन

Hyundai Nepal
तेह्रथुम पावरले हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन
Nabil Bank Limited

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै चैत ७ गते बोर्डमा आवेदन दिएको हो ।  

कम्पनीले ४० करोड रुपैयाँको रु.१०० अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।  हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.