मंगलवार, असार १७,२०८२ 03:42:57
  • मंगलवार, असार १७,२०८२ 03:42:57
Global IME Bank Limited

कामना सेवा विकास बैकका ग्राहकले ‘द आई–ला लाउन्ज’को मेनुमा १५% छुट पाउने

Hyundai Nepal
कामना सेवा विकास बैकका ग्राहकले ‘द आई–ला लाउन्ज’को मेनुमा १५% छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित ‘द आई–ला लाउन्ज’सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.