बुधबार, कार्तिक ७,२०८१ 08:01:38
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:38
IME remit
Global IME Bank Limited

एनबीआई र सिद्वार्थ बैंकबीच विद्युतिय सवारी साधनमा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर

Hyundai Nepal
एनबीआई र सिद्वार्थ बैंकबीच विद्युतिय सवारी साधनमा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर
Nabil Bank Limited

काठमाण्डौ । नेशनल बैकिङ इन्स्टिच्युट(एनबीआई) र सिद्वार्थ बैंक लिमिटेडका बिच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आजको भएको उक्त सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेशनल बैकिङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका  छन्  ।  

सम्झौताअनुसार नेशनल बैकिङ इन्स्टिच्युटले नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ ।

Bizshala
Shivam Cement
CG Motors

नेपालमा बैंक तथा वित्तिय संस्थामा क्षमता अभिवृद्विका लागि नेपाल राष्ट्र बैंक तथा विभिन्न बैंकहरुको सहभागितामा स्थापित नेशनल बैकिङ इन्स्टिच्युटले विभिन्न कार्यक्रमहरु जस्तैः तालिम, सर्टिफिकेशन कोर्ष सेमिनार,कार्यशाला, गोष्ठि आदि सञ्चालन गर्दै आइरहेकोमा हालका दिनहरुमा अध्ययन,अनुसन्धानका क्षेत्रमा पनि आफ्नो क्रियाशिलता बढाउदै लगेको छ ।

 इन्स्टिच्युटले आगामी दिनमा बैकिङ तथा वित्तिय क्षेत्रका विभिन्न विषयहरुमा अध्ययन,अनुसन्धान गरि मुलुकका बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक सूचना जानकारी तथा तथ्यांक उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.