Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मल्टीपर्पस फाइनान्स बन्यो क्रस बोर्डर व्यवसायिक सम्झौता गर्ने पहिलो फाइनान्स कम्पनी

Global IME Bank Limited
मल्टीपर्पस फाइनान्स बन्यो क्रस बोर्डर व्यवसायिक सम्झौता गर्ने पहिलो फाइनान्स कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रस बोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो ।  

फाइनान्स कम्पनीहरुमा आफ्ना सेवाग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको कम्पनीले दाबी गरेको छ । सम्झौतामा फाइनान्सको तर्पmबाट नायव महाप्रवन्धक प्रदीप कुमार सिंह र फोन पे नेटवर्कको तर्फबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रस बोर्डर व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरेका थिए ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सेवाअन्तर्गत पहिलो चरणमा वित्तीय संस्थामार्फत क्यूआर भुक्तानी सेवा लिएका सेवाग्राहीले व्यवसायहरुमा कारोवार गर्दा हाललाई भारतीय यपीआई अन्तर्गतका ‘भीम’ तथा फोन पे एपमार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्सका फोन पे क्यूआरमा प्रयोग गर्न सकिने कुरा संस्थाका नायव महाप्रवन्धक प्रदीप कुमार सिंहले बताए ।  

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.