शनिबार, असार ७,२०८२ 07:48:33
  • शनिबार, असार ७,२०८२ 07:48:33
Global IME Bank Limited

समस्याग्रस्त सेयर मार्केटसको संयोजकका लागि ५ जनाको दरखास्त स्वीकृत, व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान

Hyundai Nepal
समस्याग्रस्त सेयर मार्केटसको संयोजकका लागि ५ जनाको दरखास्त स्वीकृत, व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान
Nabil Bank Limited

काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदका लागि ५ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो । उक्त सूचनाका आधारमा दरखास्त फाराममध्ये ५ जना उम्मेदवारले पेश गरेको दरखास्त फाराम स्वीकृत भएको हो । 

दरखास्त फाराम स्वीकृत हुने उम्मेदवारमा प्रकाश घिमिरे,तारानाथ पाण्डे,पिताम्बर सापकोटा,रोशन कुमार अधिकारी र गोबिन्द प्रसाल शर्मा रहेका छन् । दरखास्त फाराम स्वीकृत भएका ५ जना आवेदकलाई नेपाल राष्ट्र बैंकले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रकाश घिमिरे र तारानाथ पाण्डेलाई चैत २१ गते बुधबार बेलुका ५ः३० बजे व्यावसायिक कार्ययोजना पेश गर्न बोलाइएको छ । त्यस्तै, पिताम्बर सापकोटा र रोशनकुमार अधिकारीलाई चैत २२ गते बेलुका ५ः३० बजे र गोविन्दप्रसाद शर्मालाई चैत २३ गते दिउँसो २ बजे कार्यायोजना प्रस्तुत गर्न बोलाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.