काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३० हजार ५५० कायम छ । अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो ।
त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                