बिहीबार, बैशाख ३१,२०८३ 01:56:01
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:56:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामसङले ल्यायो ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर योजना, यस्ता छन् छुट

Laxmi Sunrise Bank Limited
सामसङले ल्यायो ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर योजना, यस्ता छन् छुट
Shivam Cement

काठमाण्डौ । सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ नामक नयाँ अफर ल्याएको छ । यो आफरमार्फत ग्राहकहरूले, आफूलाई मन परेको टिभी खरिद गर्दा ३८% सम्मको र फ्रिज तथा वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

 ग्राहकहरूले ०% ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको  खरिद गर्न सक्नेछन् । यो विशेष छुट अफर आगामी जेठ २ गतेसम्म लागू हुनेछ ।

सामसङले यो नयाँ वर्षको अफरमाग्राहकहरूलाई टिभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडीलगायतका टिभी खरिद गर्दा ३८%सम्मको छुट दिएको छ । ग्राहकहरुले आफ्नो नागरिकता मात्रै पेश गरी ५५ इन्चको वात्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्ने कम्पनीले जनाएको छ । साथै,इनस्टा फाइनान्स सेवामार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३ इन्चको वासो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउन सकिनेछ । कम्पनीले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ।

Bizshala
New Office
CG Motors

यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नेछन् । अझ छानिएका सामसङको ७५ इन्च भन्दा ठुलो क्रिस्टल् युएचडीटिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् । ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्चको युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८)मोबाइल फोनमा रु. ५ हजारको छुट पाउन सकिनेछ ।  

अफरअन्तर्गत फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्रदान समेत रहेको छ । कम्पनीले ग्राहकहरूका लागि एआई इकोबबल फ्रन्ट लोडवाटप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यास ब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ ।  

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.