काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.३२ प्रतिशत अर्थात प्रतिऔंस ६.५४ डलरले घटेको हो ।
यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०२०.९९ डलर कायम भएको छ ।
यस्तै सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १.५४ प्रतिशत अर्थात ०.३५ डलरले घट्दै प्रतिऔंस २२.१७ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                