काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा रहेका माछापुच्छ्रे बैंकका ४ वटा शाखा कार्यालय खुल्ला रहने भएका छन् । आज घोडे जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा परेता पनि बैंकका ४ वटा शाखा कार्यालय भने खुल्ला रहनेछन् ।
आज बैंकको न्यूरोड,कोटेश्वर,पुतलीसडक र सूर्यविनायक शाखा कार्यालयहरु खुल्ला रहने बैंकले जनाएको छ । उक्त शाखा कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह १.३० बजेसम्म खुल्ला रहनेछन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                