काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् । मोरले अध्यक्ष तथा सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।
चैत १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनले गत चैत ६ गते राजीनामा पेश गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।