मंगलवार, असार १७,२०८२ 02:14:26
  • मंगलवार, असार १७,२०८२ 02:14:26
Global IME Bank Limited

३५ दिनभित्र ५ गुणा पैसा बढ्ने भन्दै करोडौं ठग्ने व्यक्ति पक्राउ

Hyundai Nepal
३५ दिनभित्र ५ गुणा पैसा बढ्ने भन्दै करोडौं ठग्ने व्यक्ति पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । ३५ दिनभित्र ५ गुणा पैसा बढ्ने भन्दै सर्वसाधारणको करोडौं ठग्ने एक व्यक्ति पक्राउ परेका छन् । 

सर्वसाधारणलाई ३५ दिनभित्र हालेको पैसा ५ गुणा बढ्ने र लाइसेन्स बनाईदिन्छु भन्दै ठग्ने २८ वर्षिय अन्जन बराल पक्राउ परेका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

बरालले विगत एक वर्षदेखि विभिन्न बैंकका कर्मचारीसँगको मिलेमतोमा कागजी प्रक्रिया मिलाई हालेको पैसा ३५ दिनभित्र ५ गुणा हुन्छ भन्दै ठग्ने गरेका थिए । यसका लागि सर्वसाधारणलाई विश्वासमा पार्न उनले आफै रकम जम्मा गरी ग्राहकलाई लगानी गर्न लगाउने गर्दथे । यसरी ग्राहकले जम्मा गरेको रकम निकाली उनी सम्पर्क विहिन हुने गरेका थिए ।  

यस्तै उनले लाईसेन्स बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई समेत ठग्ने गरेका थिए ।  

अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धाना कार्य भईरहेको नेपाल प्रहरीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.