मंगलवार, असार १७,२०८२ 01:59:04
  • मंगलवार, असार १७,२०८२ 01:59:04
Global IME Bank Limited

आज ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
आज ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । गत चैत ३० गते प्रतितोला २४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला २ हजार भन्दा बढीले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सयरुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २२ सय सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ ।    

आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३२.४७ डलरले घटेको थियो । जसका कारण नेपाली बजारमा समेत सुनको मूल्य घटेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस  २ हजार ३४४.५३ डलर र चाँदीको मूल्य प्रतिऔंस २७.९४ डलरमा कारोबार भईरहेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.