शुक्रबार, आश्विन २,२०८३ 05:34:44
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 05:34:44
Bizshala
Global IME Bank Limited

भगवति हाईड्रोपावरको १०.५२६३% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

भगवति हाईड्रोपावरको १०.५२६३% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
New Office

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नगद लाभांश वितरण गरेको छ।  

कम्पनीले गत पुस २४ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० का लागि पारित १०.५२६३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ २ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। यस्तै कतिपय सेयरधनीहरुको बैंक खातामा भएको नाम तथा बैंक विवरण नमिलेकाले बैंक खातामा जम्मा भएको रकम समेत फिर्ता आएकाले आफ्नो विवरणमा एकरुपता ल्याउन कम्पनीले आग्रह गरेको छ । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.