काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष शिवहरि दंगालको राजीनामा स्वीकृत भएको छ । संस्थाको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले दंगालको राजीनामा स्वीकृत गरेको हो ।
उनलाई २०७९ असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्षमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।