सोमबार, असार ९,२०८२ 03:41:56
  • सोमबार, असार ९,२०८२ 03:41:56
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’,अबको सम्भावना कस्तो ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’,अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । यो दिन बजार बढ्दा कारोबार पनि बढेको छ । जसलाई सकरात्मक रुपमा लिन सकिन्छ ।  

प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सपोर्ट जोन अर्थात पिभट् प्वइन्टको तेस्रो सपोर्ट १९५५ आसपासबाट फर्केर ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । तर आजको बढाइले मात्रै अब बजार बढ्यो भन्ने निश्चित भईसकेको भने होइन । यदि आगामी दिनमा बजार बढेर माथि जाने हो भने अब बन्ने क्याण्डल बुलिस क्याण्डल बन्नु पर्ने हुन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अर्थात आगामी कारोबारमा बजार २ हजार विन्दुमाथी बन्द हुनुपर्ने छ । तर यस विपरित यदि बजार आजको न्यून विन्दु १९५३ भन्दा तल गएको खण्डमा बजारमा अझै करेक्सन नसकिएको मान्न सकिन्छ । यद्यपी बजारलाई इन्डिकेटरबाट नियाल्दा आरएसआई ओभरसोल्ड जोन तथा बोलिङगरको तल्लो ब्याण्डसम्म आएको देखिन्छ । यस कारण बजारमा करिब करेक्स सकिएको मान्न सकिन्छ ।  

त्यसैले अबको बजारको दिशा आगामी दिनको कारोबार र क्याण्डलले निधारण गर्ने छ । आजको बढोत्तरीलाई भने बजार घट्न रोकिएको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.