Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एटीएमबाट पैसा नआउँदा पनि ब्यालेन्स घटेको छ ? यति दिनभित्र मिल्छ हिसाब

Global IME Bank Limited
एटीएमबाट पैसा नआउँदा पनि ब्यालेन्स घटेको छ ? यति  दिनभित्र मिल्छ हिसाब
Nabil Bank Limited

काठमाण्डौ । कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकाल्दा कुनै प्राविधिक समस्याले नगद निकाल्न नसक्दा कहिलेकाहीँ खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले हिसाब मिलायनुपर्ने व्यवस्था गरेको छ ।  

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एकदिन(टी प्लस वान) हिसाब मिलाउनुपर्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिनभित्र हिसाब मिलाउनु पर्छ । तर यदि कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भए पछिको ३० दिनभित्र हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ ।  

उपयुक्त समयसीमाभित्र हिसाब मिलायनउे दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.