शनिबार, श्रावण २,२०८३ 08:10:34
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:10:34
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको १८.९९ लाख संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको १८.९९ लाख संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ । बोलपत्र आवेदन पेश गर्दा सम्पूर्ण कित्ताका लागि दिनुपर्नेछ । यस्तो आवेदन काठमाण्डौको कमदालीमा रहेको कम्पनीको कार्यालयमा दिनुपर्नेछ ।

यसअघि गत वैशाख १५ गते ३५ दिने सूचाा निकाली विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले अब आम सर्वसाधारणका लागि बिक्री खुलाइएको कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.