मंगलवार, असार १७,२०८२ 05:35:05
  • मंगलवार, असार १७,२०८२ 05:35:05
Global IME Bank Limited

मिर्मिरे लघुवित्तलाई लाभांश बाँड्न राष्ट्रबैंकद्वारा रोक, लगानीकर्ता हिस्स

Hyundai Nepal
मिर्मिरे लघुवित्तलाई लाभांश बाँड्न राष्ट्रबैंकद्वारा रोक, लगानीकर्ता हिस्स
Nabil Bank Limited

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडलाई राष्ट्रबैंकले लाभांश वितरणमा रोक लगाएको छ ।  

कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  २०७९८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको  ६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।  

सो निर्णय स्वीकृतिका लागि राष्ट्रबैंक पठाइएकोमा त्यहाँबाट अस्वीकृत भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

राष्टबैंकले माघ ८ गते एक पत्र पठाउँदै मिर्मिरे लघुवित्तलाई गत आर्थिक वर्षको नाफा सञ्चित गर्न र कुनै पनि लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।  

सोही निर्देशनलाई आधार मान्दै मिर्मिरे लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांश रद्द गर्ने निर्णय गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.