मंगलवार, असार १७,२०८२ 07:55:27
  • मंगलवार, असार १७,२०८२ 07:55:27
Global IME Bank Limited

सानिमा जिआई इन्स्योरेन्सका सेयरधनी पनि परे हिस्स

Hyundai Nepal
सानिमा जिआई इन्स्योरेन्सका सेयरधनी पनि परे हिस्स
Nabil Bank Limited

काठमाण्डौ । सानिमा जिआई इन्स्योरेन्स लिमीटेड पनि लगानीकर्तालाई निराश बनाउने कम्पनीको सूचीमा परेको छ ।  

यो कम्पनीले पनि गत वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

माघ १० गते बसेको यो कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो । वित्तीय विवरण स्वीकृतिका लागि पेश गर्दै गर्दा कम्पनीले सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिइने समेत जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.