काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा उछाल आएको छ । आज अन्तराष्ट्रिय बजारमा स्ुनको मूल्य १.७३ प्रतिशत अर्थात प्रतिऔंस ४०.०४ डलरले वृद्धि भएको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ३४९.०२ डलरमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि ३.६४ प्रतिशत अर्थात प्रतिऔंस १ डलरले बढेको छ । यो वृद्धिसँगै चाँदीको मूल्य प्रतिऔंस २८.३१ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                