Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था

Hyundai Nepal
सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  

कम्पनीले जेठ १ गतेदेखि ३२ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई शतप्रतिशत ब्याज छुट प्रदान गरिने जनाएको छ ।

Shivam Cement
Sagarmatha Cement

त्यस्तै असार १ गतेदेखि १६ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ५० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । यो सुविधा बीमा अवधिभर एकपटक मात्रै पाइने कम्पनीले उल्लेख गरेको छ । यो योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.