शनिबार, श्रावण ३,२०८२ 05:18:57
  • शनिबार, श्रावण ३,२०८२ 05:18:57
Global IME Bank Limited

घरजग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानून संशोधन गरिने

Hyundai Nepal
घरजग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानून संशोधन गरिने
Shivam Cement

काठमाण्डौ । सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गरिने बताएका छन् । ‘आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिनेछ ।’ पौडेलले भने । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.