शुक्रबार, कार्तिक ६,२०८३ 06:10:49
  • शुक्रबार, कार्तिक ६,२०८३ 06:10:49
Global IME Bank Limited

सन सेक्युरिटिजद्वारा सेयरबजार र वित्तीय सचेतनाबारे अन्तरक्रिया कार्यक्रम

Bizshala
सन सेक्युरिटिजद्वारा सेयरबजार र वित्तीय सचेतनाबारे अन्तरक्रिया कार्यक्रम
New Office

काठमाण्डौ ।  सन सेक्युरिटिज प्रा.लि. (स्टक ब्रोकर नं. ६४) ले 'World Investor Week-2026' अन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा लगानी, सेयर बजार तथा वित्तीय सचेतनासँग सम्बन्धित विभिन्न विषयमा सहभागीबीच छलफल भएको थियो। करिब साढे दुई घण्टा चलेको कार्यक्रममा सेयर बजारमा लगानी गर्दा आवश्यक ज्ञान, अनुशासन, जिम्मेवारी तथा वित्तीय सचेतनालगायतका विषयमा विचार तथा अनुभव आदानप्रदान गरिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रममा सहभागी वक्ता तथा लगानीकर्ताले सेयर बजारलाई केवल कारोबार गर्ने माध्यमका रूपमा नभई ज्ञान, अनुशासन र जिम्मेवार लगानीको संस्कार विकास गर्ने क्षेत्रका रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा लगानीकर्ताले आफ्ना जिज्ञासा, अनुभव तथा बजारसँग सम्बन्धित धारणा प्रस्तुत गरेका थिए। 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सहभागीबीच भएको अन्तरक्रियाले लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्न तथा बजारप्रति जिम्मेवार दृष्टिकोण विकास गर्न सहयोग पुगेको आयोजकको अपेक्षा छ।

कार्यक्रमलाई व्यवस्थित र आत्मीय रूपमा आयोजना गरिएको भन्दै आयोजक सन सेक्युरिटिजप्रति आभार व्यक्त गरिएको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.