मंगलवार, असार ३,२०८२ 10:53:13
  • मंगलवार, असार ३,२०८२ 10:53:13
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न

Hyundai Nepal
सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न गरेको छ । कम्पनीको नारायणगढ क्षेत्र अन्तर्गत हेटौंडा एरियाको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न भएको हो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)निराजन कंडेलको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ६५ जना अभिकर्ताको उपस्थिति रहेको थियो ।  

उक्त कार्यशालामा कम्पनीका डेपुटी सीईओ कंडेलले ब्यक्तिगत वित्त व्यवस्थापन र लगानी विकेन्द्रिकरणको विषयमा अभिकर्तासमक्ष प्रकाश पारेका थिए । साथै, उनले जीवनमा सुरक्षाको महत्व कति छ र जीवन बीमा किन आवश्यक छ, भन्ने बिषयमा प्रस्ट पारेका थिए ।  उक्त अवसरमा पैसाको महत्व,कमाई अनुसार कति बचत गर्ने, खर्च नियन्त्रण,बचतलाई लगानीमा परिणत गर्ने तौरतरिका, कमाई गर्ने स्रोत र दैनिक योजना कसरी बनाउने भन्ने बारेमा सहभागीहरुलाई जानकारी दिइएको  थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रम हेटौंडा एरियाका प्रमुख सूर्य गिरीले सञ्चालन गरेका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.