शनिबार, असार ७,२०८२ 04:37:02
  • शनिबार, असार ७,२०८२ 04:37:02
Global IME Bank Limited

भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गतेका लागि साधारण सभा डाकेको हो ।  

उक्त सभा नक्सालमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुला गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै, कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने,आईपीओ जारी गर्नका लागि सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिको पुनर्गठन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.