Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

जिरो इमिशनले ल्यायो‘लुयान प्रि मनसुन अफर’,रु.३० हजार छुटसहित अन्य आकर्षक स्किम

Global IME Bank Limited
जिरो इमिशनले ल्यायो‘लुयान प्रि मनसुन अफर’,रु.३० हजार छुटसहित अन्य आकर्षक स्किम
Nabil Bank Limited

जिरो इमिशन राइडले लुयान प्रि मनसुन अफर योजना ल्याएको छ । कम्पनीले लुयान ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुका लागि यो योजना ल्याएको हो ।  

यो योजना जेठ ११ गतेदेखि जेठ मसान्तसम्म लागू हुनेछ ।  लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।  

यस अफरअन्तर्गत लुयानको एस सेभेन्टी प्रो मोडेलका ेविद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद रु. ३० हजार छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।  

यस्तै एउटा प्रिमियम हेलमेट, एउटा रेनकोट तथा एउटा बाइक कभर समेत ग्राहकले निःशुल्क प्राप्त गर्न सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहकहरुले सधैं झैं चालु आर्थिक वर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत प्राप्त गर्न सक्नेछन् ।

यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाईक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । साथै, फाइनान्सको सुविधा समेत पाउन सकिन कम्पनीले जनाएको छ ।

यो स्किम कम्पनीको मुख्य शोरुम नाग पोखरी, काण्माण्डौ लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.