काठमाण्डौ । सरकारले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरिने बताएका हुन्।
TRENDING
२०८१ देखि २०९१ सम्मलाई कृषिमा लगानी दशकको रुपमा घोषणा
- ECONOMY& POLITICS
- मंगलवार, जेष्ठ १५,२०८१ 15:31:51

यो पनि हेर्नुहोस
गठबन्धन सरकार पूरा समयसम्म टिक्छ: देउवा
- by Bizshala
- 1 दिन अगाडी
एमआरपीका समस्यामा प्रधानमन्त्रीको चासो
- by Bizshala
- 1 दिन अगाडी