काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले बिना धितो बैंकबाट ऋण पाउने भएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले बैंक खाताबाट(औपचारिक माध्यमबाट) रेमिटान्स पठाउने श्रमिकहरुलाई बिना धितो ऋण उपलब्ध गराइने बताएका हुन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                